वीरगन्ज उद्योग वाणिज्य संघको जम्बो टोली विदेश शयरमा
वीरगन्जको विर्ता स्थित संघको भवनमा हालै निर्माण भएको हलमा समेत व्यापक आर्थिक अनियमितता भएको बोर्डका सदस्यले बताएका छन् । सिंगापुर र भियतनाम भ्रमणमा संघको खातामा करिब ३५ लाख रुपैयाँ झिकिएको पदाधिकारीले जनाएका छन् ।