हमार वीरगन्ज Admin

पकहामैनपुरमा गौरीशंकरको घरदैलोमा बढ्दो जनलहर

२०७९ कार्तिक १
पकहाँमैनपुर गाउँपालिका ३ र४ नम्बर वडामा आज मंगलवार आयोजित चुनावी घरदैलो अभियानलाइ सम्बोधन गर्दै उहाँले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जित निश्चित भएको बताउनुभएको हो ।साहले आफुहरुको जितसंगै क्षेत्रमा विकासको लहर ल्याउनले बताउनुभयो । आफुले विजयभए पश्चात हरगाउँ हरठाउँमा समान समाबेशी बिकासको योजना ल्याउने बताउनुभयो ।

‘पर्सा क्षेत्र नम्बर ४ को विकास रमेश रिजालले मात्र गर्न सक्छन्’ २०७९ कार्तिक १

हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य र मधेश प्रदेश इन्चार्ज समेत रहेका रिजाल जितेर सांसदमा पुगे भने क्षेत्र नम्बर ४ मात्र नभई जिल्लाकै विकासमा अग्रणी भूमिका खेल्ने भिखमपुरका हिरन पटेलले विश्वास लिएका छन् । कांग्रेसका केन्द्रीय नेताहरु रिजालका समकक्षी हुन् । मंसिर ४ पछि कांग्रेस नेतृत्वमै नयाँ सरकार बन्छ ।