हमार वीरगन्ज Admin

तेरापन्थ युवा परिषदले असोज १ मा बृहत रक्तदान गर्ने

२०७९ भदौ ३०
नेपाल र नेपाल जस्तो बिकासोन्मुख धेरै देशहरूमा कतिपय समयमा रगत नपायेर अनाहकमा ज्यान गुमाउनु परेको सर्वबिदितै रहेको जनाउदै विभिन्न भ्रम हरुको कारण रक्तदान गर्ने हरुको संख्यामा कमि रहेको छ र नेपालमा कसैलाइ रगत को आवस्यकता परेको खण्डमा ब्लड बैंक मा रगत जम्मा गरेर मात्र रगत उपलब्ध गराउने गरेको तथा नेपाल को कतिपय ब्लड बैंकहरुमा रगत उपलब्ध नै नरहेको दुख्द स्तिथी लाई ध्यानमा राखी रक्तदान बारे नचाहिदो भ्रम हरुलाइ तोडन र देशमा रहेको रगतको कमिलाइ केही हदसम्म पनि पुर्ती गर्ने मान्विय सेवा उद्देश्यले तेरापन्थ युवा परिषदले यो एतिहासिक महारक्तदान कार्यक्रम को आयोजना गर्न लागेको हो ।

कांग्रेस युवा नेता झाको सक्रियता २०७९ भदौ ३०

भेटघाटमा नेपाल–भारत ऐतिहासिक सम्बन्ध र सीमापार सम्बन्धबारे विशेष चर्चा भएको नेता झाको सचिवालयका प्रमुख जय साहले बताए । वर्षेनी सीमाञ्चलका जिल्लाहरुमा हुने डुबानका विषयमा पनि छलफल भएको जनाइएको छ ।