नगरपालिकाको मिलेमतोमा बढनिहारमा वनको जग्गा अतिक्रमण
त्यही क्षेत्रमा कालोपत्रे सडकको दाहिने पट्टि व्यक्तिको लालपुर्जामा ३ धुर देखि ५ धुर सम्म मात्र आफ्नो जग्गा छ । तर, अधिकांशले एक कठ्ठा देखि डेढ कठ्ठासम्म वनको जग्गा अतिक्रमण गरि कम्पाउन्ड सहितको घर निर्माण गरेका छन् ।