हमार वीरगन्ज Admin

नेसनल मेडिकल कलेजका पूर्व एमडी बसरुद्दिनविरुद्ध किर्ते मुद्दा दर्ता

२०८० फागुन १५
निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालत प्रशासनले जनाएको छ ।

युवा, महिला र सीमान्तकृत वर्ग लक्षित १२ महिने फेलोसिप कार्यक्रम सकिएको छ । २०८० फागुन १५

हाम्रो अभियान पर्साका प्रमुख शिवनाथ यादवले महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरुको क्षमता अभिवृद्धि गराइ सञ्चार क्षेत्रमा सहभागिता बढाउनु उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाए ।