सम्वादाता Admin

वीरगन्ज सहर र कुकुर आंतक

२०८० सावन ३१
केहीमहिना अगावैै महानगरपालिकाले लगभग दुई हजारको संख्यामा केही कुकुरहरु माथि बन्ध्याकरण कार्यक्रम संचालन गरेको थियो । तर, त्यतीको संख्यामा गरेको प्रयासले सोचे जस्तो प्रगति वा व्यवस्थापन गर्न सक्दछ भनी कुरा अझ पनि अन्यौल नै छ ।

अत्याधुनिक सिसिटिभीको निगरानीमा वीरगन्ज २०८० सावन ३१

नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताउनु भयो ।