हमार वीरगन्ज Admin

होटल सुरज र भिस्वामा सञ्चालनमा रहेका क्यासिनो बन्द हुने

२०८१ बैशाख ८
वीरगन्ज महानगरपालिकामा हाल ४ वटा क्यासिनो सञ्चालनमा रहेका छन् । सुरज होटलमा फरचुन सिटी गेमिङ क्लब, होटल भिस्वामा सेन्ट्रल मिडिया गेमिङ क्लब, लर्डस दियालोमा किंग्स क्यासिनो र क्लार्क रिर्सोट गोल्डेन फिंगर क्यासिनो सञ्चालनमा रहेका छन् । 

मूख्य सडक फराकिलो नहुदा अस्तव्यस्त बनेको वीरगन्ज २०८१ बैशाख ८

सडक डिभिजन कार्यालय हेटौंडाकाले सर्वोच्च अदालतको आदेशानुसार अगाडि बढ्ने बताउने गरेको छ । पेसी चढाउने तर सुनवाई नहुने भएकाले समस्या भएको कार्यालयका एक प्राविधिकले बताए।