हमार वीरगन्ज Admin

नियन्त्रणबाहिर आगलागी र डढेलो

२०८१ बैशाख १५
०७८ मा भने आगलागी केही कम भएको थियो । दुई हजार चार सय ६६ ठाउँमा आगलागी हुँदा ९५ जनाको मृत्यु भएको थियो । तीन सय ८१ जना घाइते भएका थिए । सात सय ७७ घर पूर्ण र सात सय २६ आंशिक गरी एक हजार पाँच सय तीन घरमा क्षति पुगेको थियो । नौ सय ६८ पशुचौपाया मरेका थिए भने ६ सय १५ गोठ जलेका थिए । दुई अर्ब २७ करोड ३४ लाखको क्षति भएको थियो ।

मिस नेपाल २०२४ को लागि वीरगंजमा आवेदन खुल्ला २०८१ बैशाख १४

आवेदनमा भाग लिन कुनै शुल्क नलाग्ने र यस बर्षको प्रतियोगितामा तिन मुख्य बिजेता छनौट हुने छ । जसमा मिस नेपाल, मिस नेपाल अर्थ र मिस नेपाल ईन्टरनेशनल रहने छन ।