हमार वीरगन्ज Admin

नेपालले आज वेस्टइन्डिज ए सँग तेस्रो खेल खेल्दै

२०८१ बैशाख १९
भ्रमणबाट दुई खेलाडीलाई विश्वकपमा समेट्ने वेस्टइन्डिजलो जनाएको छ । त्यसैले वेस्टइन्डिजका खेलाडीलाई पनि आजको खेल महत्वपूर्ण हुनेछ । चौंथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

विदेश पठाइदिन्छु भनेर ३ करोड असुली गरेको आरोपमा , २ जना पक्राउ २०८१ बैशाख १८

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनाबाट कुल ३ करोड रुपैयाँ लिएर विदेश नपठाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी साुनराम भट्टराईले बताए ।