पोखरा, पर्वत,लमजुङ, गोरखा, तनहुँ , मकवानपुर, काठमाडौं लगायत क्षेत्रमा पानी परेको छ। काठमाडौंमा भने धेरै वर्षा भएको छैन, सुन्दरीजलमा ४ मिमि र बुढानिलकण्ठ २.८ मिमि पानी परेको छ । काठमाडौं ३० चैतपछि आइतबार वर्षा भएको हो ।त्यतिखेर २.५ मिमि वर्षा रेकर्ड भएको थियो।
नेपालमा यस रेस्टुरेन्टको लागि इजाजत पत्र प्राप्त फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्रालिले वीरगञ्जको प्रमुख व्यावसायिक केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा केएफसी सञ्चालनमा ल्याएको हो ।