शुक्रबार अपराह्न काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माण क्षेत्र पुगेर गुरूङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन्।
'त्यो बेला हाम्रो अचारको माग अस्पतालमा धेरै थियो। थुप्रै डाक्टरहरूले रूचाउनुभयो,' रोहनले भने, 'लकडाउनको समयमा माग पूरा गर्न भ्याइनभ्याइ भयो। त्यस बेला हाम्रा ग्राहक पनि धेरै थपिए।'