हमार वीरगन्ज Admin

नारायणीको एमआरआईको सफ्टवेयरमा समस्या

२०८१ बैशाख २७
जडान हुनु अघि पनि ३० करोड रुपैया लागतको एमआरआई मेसिन अस्पताल परिसरमा करिब साढे २ महना खुल्ला आकाश मुनि थन्किएको थियो ।  त्यसबेला मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले मेसिनमा प्रयोग हुने हिलियम ग्यासको अभावको कारण देखाउदा मेसिन जडानमा ढिलाई गरेको थियो ।

मङ्गलवार भएको वर्षाले पर्साका किसानहरूलाई फाइदा २०८१ बैशाख २७

यसका साथै तरकारीबाली लगाउने किसानहरूलाई पनि यो वर्षाले राहत पु-याएको छ । व्यावसायिकरूपमा तरकारीखेती गर्दै आएका पटेर्वासुगौली गाउँपालिका वडा नंं ४ दाप सुगौलीका किसान जगतनारायण पञ्जियारले यो वर्षाले तरकारीबाली सप्रिने बताए । भिन्डी, लौका, बोडी, फर्सी, करैला, परवल, घिरौलालगायतका तरकारीका लागि यो वर्षा अमृत समान भएको पञ्जियारले बताए ।