हमार वीरगन्ज Admin

इण्डोनेसियाले रोक्यो पाम तेलको निर्यात

२०७९ बैशाख १७
विस्कुटका लागि पाम तेल नभई हुँदैन, आयात ठप्प हुने अवस्था सिर्जना भएको छ,’ चौधरीले भने ‘अब तेलको मूल्य भन्दा पनि उपलब्धता उद्योग सञ्चालनका लागि महत्वपूर्ण भएको छ ।’

कांग्रेस जसपा गठबन्धनलाई जिताउन शिक्षक फोरमसँग छलफल २०७९ बैशाख १७

शैक्षिक माफियाहरु सलबलाएको र बिनाकाम शिक्षकहरुको सरुवा र बडुवा गराएर दुःख दिने परिपाटीको अन्तय गर्नका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने सिँहले बताए ।