हमार वीरगन्ज Admin

पर्साको पोखरिया नगरपालिकामा एमालेका चौहान विजयी

२०७९ जेठ ५
प्रमुखमा एमालेकी रुबि ठाकुरले कांग्रेसकी रेहाना खातुनलार्य १ हजार २६६ मतले पराजित गरेकी छन् । ठाकुरले ५ हजार १९५ मत ल्याएकी छन् भने खातुनले ३ हजार ९२९ मत ल्याएकी निर्वाचन कार्यालयले जनाएको छ ।

कालिकामाईको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी २०७९ जेठ ४

एउँटै गाउँ मुडलीका रहेका बशिष्ट र अजय बिच सुरुदेखी अन्त सम्म कडा प्रतिस्पर्धा देखिएको थियो । उपाध्यक्षमा कांग्रेसकी राजमती सुरुदेखी नै अग्रस्थानमा रहेकी थिइन । अध्यक्षमा निर्वाचित दल जसपाले राजमतीलाई टिकट नदिएपछि उनी कांग्रेस प्रबेश गरी टिकट लिन सफल भएकी थिइन ।