हमार वीरगन्ज Admin

३४ करोडभन्दा बढीको सुपारी आयात गर्दै श्रीराम टोबाको

२०७९ बैशाख १७
उक्त परिमाणको सुपारी इण्डोनेसियाबाट खरिद गर्न लागिएको उद्योगले जनाएको छ । इण्डोनेसियामा प्रतिकिलो सुपारीको मूल्य १४७ रुपैयाँ नेपाली पर्छ

इण्डोनेसियाले रोक्यो पाम तेलको निर्यात २०७९ बैशाख १७

विस्कुटका लागि पाम तेल नभई हुँदैन, आयात ठप्प हुने अवस्था सिर्जना भएको छ,’ चौधरीले भने ‘अब तेलको मूल्य भन्दा पनि उपलब्धता उद्योग सञ्चालनका लागि महत्वपूर्ण भएको छ ।’