हमार वीरगन्ज Admin

पुन: छिपहरमाई गाउँपालिका ताक्दै साह

२०७९ जेठ ३०
ठेक्काको विज्ञापन प्रकाशित गरिएपनि उक्त दिन ती पत्रिका बजारमा आउँदैन्थ्यो, लुकाइन्थ्यो । अन्य ठेकेदारले सूचना थाहा नपाउन भन्ने उद्देश्यले साहको समूहले विज्ञापन प्रकाशित भएको दिनको पत्रिका लुकाउने गरेका थिए । ३ वर्षको अवधिमा कति विज्ञापन कुन पत्रिकामा प्रकाशित भयो त्यस्को विवरण गाउँपालिकाले सार्वजनिक गर्यो भने प्रशासकीय अधिकृत साह र सञ्चारमाध्यमको नेक्सस सजिलै उजागर हुन्छ । 

वीरगञजमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धमा पत्रकारहरुसंग अन्तरकृया २०७९ जेठ ३०

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत सोमबार यहाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।‘स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर सीप सिकेर मात्रै जाऔँ’ भन्ने सन्देश प्रवाह गर्न पत्रकारहरुसंग अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ ।