हमार वीरगन्ज Admin

विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीद्वारा तालाबन्दी

२०७९ असार १२
आइतबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विद्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले सबै विद्यार्थी मिलेर विद्यालय बन्द गरेको, शिक्षक प्रयाप्त उपलब्ध गराउनुपर्ने, बिषयको अध्यापन हुनुपर्ने र शिक्षक समयमा आए पढाउनुपर्ने माग विद्यालयको मुख्य प्रवेशद्वारमा टाँसेका छन् ।

परवानीपुर गाउँपालिकाको बजेट ४३ करोड ५४ लाख २०७९ असार १०

सभामा प्रमुख अतिथि, विशेष अतिथि, अतिथि तथा निर्वाचित जनप्रतिनिधि, पालिकका सम्पूर्ण कर्मचारीहरु, संचारकर्मी र शुभेच्छुकहरुलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।