हमार वीरगन्ज Admin

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट

२०७९ असार १३
आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७९४ योग्य आवेदकमध्ये छ हजार २६१ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी पाँच कित्ता शेयर १० कित्ताभन्दा धेरै माग गरि आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप पाँच जनालाई एकरएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।

१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्नुपर्छ : अध्यक्ष नेपाल २०७९ असार १३

मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने समेत दाबी गरे। उनले अरुको भर नपरी सम्पूर्ण शक्ति परिचालन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने उल्लेख गरे। समानुपातिक मत संख्या बढाउन सके सिट संख्या पनि बढ्ने उल्लेख गरे। नेपालले स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरे।