हमार वीरगन्ज Admin

प्रधानमन्त्रीका भान्जाको बढुवाका लागि सशस्त्रको बढुवाको सूचना हटाइयो : सांसद अधिकारी

२०७९ जेठ २७
सशस्त्र प्रहरी सेवा, सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूह, शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षकका केही रिक्त पदमा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ९ को उपनियम १ को ‘क’ बमोजिम बढुवा पद परिपूर्ती गर्नुपर्ने भएकाले साधारण समूह, साधारण उपसमूह ऐजन नियमावलीको नियम ४० बमोजिम बढुवाका सम्भाव्य उम्मेदवारहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतासमेत लिएर आउन भनेर सूचना जारी गर्‍यो,’ उनले भने । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो गाडी भाडा २०७९ जेठ २७

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३।७ प्रतिशतसम्म बढाएको हो।