हमार वीरगन्ज Admin

वीरगन्ज रमाइलो मेलामा लुट्ने अवसर

२०७९ असोज १६
आस्था नेपालका गौरव वर्मा र बीरगन्ज वडा नम्बरमा १३ मा जसपाबाट पराजित भएका तुफान अंसारी मेलाको मुख्य व्यवस्थापक हुन । दुबै जना पर्सा क्षेत्र नम्बर १ का सांसद एवं नेपाल सरकारका बन मन्त्री प्रदीप यादवका विश्वासपात्र हुन ।

दिनेश र जालिमको जालमा परेका दुई जनप्रतिनिधीलाई एमालेले सोध्यो स्पष्टिकरण २०७९ असोज १६

पार्टिको आवश्यक्ता र निति अनुसारको चित बुझदो स्पष्टिकरण सहित उपस्थित नभएमा विधि सम्बत कार्यवाही प्रकृया अगाडी बढाउने पार्टी सचिवले बताए । कार्यवाही प्रकृयाको पहिलो चरणबारे नेकपा एमाले जिल्ला कमिटी तथा प्रदेश कमिटीलाई समेत बोधार्थ पठाइएको उनले बताए ।