हमार वीरगन्ज Admin

टाइगर टोली सुरेन्द्र र उमेशको सेटिङमा तस्करी फस्टायो

२०७९ भदौ २७
पर्साका क्राईम शाखाको संरक्षणमा ग्रामिण नाकाबाट विहान, दिउँसो र रातीको समयमा लत्ताकपडा, कवाडी, पेट्रोल–डिजेल र रक्सीको व्यापक तस्करी भईरहेको छ । स्रोतका अनुसार टाइगर टोली इन्र्चाज सुरेन्द्र कार्की र विर्ता चैकिका घुमुवा उमेश यादवले यस्ता गतिविधि बाट मासिक रुपमा नजराना लिदै आएको पनि तथ्य उजागर भएको छ । प्रहरीकै संरक्षणमा अहिले तस्कर र माफियाहरु मालामाल बन्ने र राजस्व चुहावट गरेर देशलाई हरिकंगाल बनाउने तत्वहरुमा खुसियाली छाएको हो ।

घरायसी प्रयोजनका सामानमा पनि भन्सार अनिवार्य गर्न सुझाव २०७९ भदौ २७

अध्ययनले खासगरी भारतीय बजारबाट नेपालीले लत्ताकपडा, खाद्य पदार्थ, सवारीसाधन, मोटरपार्टस, सुर्ती, हार्डवेयर, औषधि, चकलेट, मदिरा, चिनी ल्याउने गरेको देखाएको छ ।