समाचार

विश्वासको मत लिनुअघि मधेशका मुख्यमन्त्रीलाई सत्ता छाड्न दबाब

२४ माघ २०८०, बुधवार
फेलियर सरकारमा रहेर बदनामीको बोझ बोक्नु भन्दा बाहिरै ठीक छ’, नेता साह भन्छन् ‘जसपा बाहेक गठबन्धनभित्रकै अर्को दलको नेतृत्व भए सहभागी हुन सकिन्छ ।’

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको हानथाप

२३ माघ २०८०, मङ्गलवार
‘भिसी नियुक्ति भागबन्डामा कुनै पनि हालतमा म हुनदिन्नँ । जो उम्मेदवार योग्य छन्, उनको नाम म सिफारिस गर्छु । भागबन्डाकै आधारमा म सिफारिस गर्दिनँ’ मन्त्री सिंहले भने ।