पथलैया, भन्सार छलिको सामान बोकेको आरोपमा प्रहरीले पथलैयाबाट एउटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट काठमाडौं जादै गरेको ट्रक नियन्त्रणमा लिएको हो ।
राजमार्गमा सवाी चेकजाँचका क्रममा ना६ख ८०३२ नम्बरको उक्त ट्रकले बिल भरपाइ भन्दा बढीको सामान ढुवानी गरेको भन्दै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त ट्रकले ४८ लाख ५० हजार मूल्य बराबरको हार्डवेयर पार्टस् र खुद्रा समान बिल भन्दा बढी ढुवानी गरेको हो ।
प्रहरीले उक्त ट्रकसहित सामान नियन्त्रणमा लिएर अनुसन्धानका लागि पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
मदिराको अत्याधिक सेवनले स्नायु र तन्तुलाई नोक्सान पुर्याउँछ । अत्याधिक मात्रामा रक्सी पिउनाले शरीरमा आवश्यक पोषक तत्त्वहरू जस्तै भिटामिन बी १२ र फोलेट कम हुन्छ । जसकारण स्नायुमा नराम्रो असर पर्छ र हातखुट्टा झमझमाउने समस्या हुनसक्छ ।
त्यस्तै पर्सा जिल्ला खोप समन्वय समितीका प्रवक्ता जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले कोरोना महामारीका कारण पर्सा जिल्लाको चार पालिका बालबालिका लाइ खोप लगाउन सकेका थिएनन् तर अहिले चारै पालिकाले पुर्ण खोप पालिका हुन सफल भएकोमा उहाहरु लाई बधाइ समेत दिएका थिए । पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित ह्ँदैनन्,’ उनले भने, ‘विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानाङ्गले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘गएको केही दिन अगाडि जुन किसिमले वर्षा भयो, त्यो वर्षाले तापक्रममा गिरावट भएको थियो । अब वर्षा गराउने प्रणाली नभएकाले आगामी दिनमा गर्मी बढ्ने देखिन्छ ।’
भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ।
प्रतिक्रिया दिनुहोस्