नेपाल औषधी व्यवसायी संघ पर्साका महासचिव विश्वराज गौतमले सदस्य– सदस्यको बीचमा मात्र कारोबार गर्ने संघको प्रावधान रहेकाले सम्यक ग्रुप अफ हेल्थ केयरलाई औषधी बिक्री वितरण नगर्न अन्य व्यवसायीहरुलाई आह्वन गरिएको बताए ।
सम्मान कार्यक्रममा ९ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई एक÷एक थान ब्लेन्केट, साडी सेट, लेडिज ब्याग, टर्च, सल, प्रमाणपत्र, मोबाइल, एनटीसी सिम र लेडिज छाता वितरण गरिएको थियो ।