समाचार

मुलुकका विभिन्न स्थानमा वर्षासँगै वायु प्रदूषण पनि न्यूनीकरण

२५ वैशाख २०८१, मङ्गलवार
'बिहीबारसम्म नै वर्षाको सम्भावना रहेको छ, २४ घण्टाको मौसमी अवस्था विश्लेषण गर्दा गण्डकी प्रदेशका बागलुङ, स्याङ्जालगायतका जिल्लामा भारी वर्षा भएको छ, आजका लागि भने गण्डकी, लुम्बिनी, प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,' उनले भने, 'आज अपराह्नमा भने काठमाडौँ उपत्यकामा हावाहुरी चट्याङ्सहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन जरुरी छ ।'

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१८ वैशाख २०८१, मङ्गलवार
विहीबार भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


संस्कृति मन्त्रालय बजेटविहीन

१३ वैशाख २०८१, बिहिवार