समाचार

१३ महिनासम्म भएन एसपीको नियमित सरुवा

२४ माघ २०८०, बुधवार
प्रहरी उपरीक्षकसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षकलाई दिइएको छ । तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा गृहमन्त्री हाबी हुँदै आएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्ष कार्की विरुद्ध भ्रष्टाचार मुद्दा

२४ माघ २०८०, बुधवार
सोही क्रममा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले केही दिनअघि क्षेत्रीलाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।