जीवनशैली

चार सय महिलालाई लोकसेवाको तयारी गराउदै मधेश सरकार

१९ असार २०७९, आइतवार
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालित लोकसेवा तैयारी कक्षामा प्रदेश भरिमा खरिदार सुब्बाको गरि ४ सय महिलाले तालिम लिइ रहेको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाउनु भएको छ ।

संस्कृत विद्यालयको स्तरोन्नती कार्य अगाडि बढ्यो

१५ असार २०७९, शनिवार
२७ जना आवासीय छात्र र ७ जना गुरुहरुबाट आरम्भ गरिएको विद्यालयमा हाल ३३ जना शिक्षक कर्मचारी सेवारत छन् भने १९७ जना विद्यार्थी अध्यन गरिरहेका छन् । जसमा १०८ संख्याको आवासीय सुविधा उपलब्ध छ ।