जीवनशैली
नेशनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न, ८१ पोइन्ट रगत संकलन
रक्तदान गर्ने सबैलाई कलेजका प्रबन्ध निर्देशक मनिष सिंह, लेखा निर्देशक काजल सिंहले प्रमाण पत्र प्रदान गरेका थिए । वीरगञ्जमा बढ्दै गएको रगतको मागलाई परिपूर्ती गर्ने प्रयासस्वरुप रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रबन्ध निर्देशक सिंहले बताए ।