प्रकाश तिवारी Author

कर्मचारी प्रिमियर लिग क्रिकेट : नारायणी अस्पतालको टीम विजयी

२०८२ मंसिर १
खेलका प्रमुख अतिथि युवा नेता सुधीर पटेलले सरकारी तथा स्थानीय तहका कर्मचारीहरू कार्यसम्पादनको क्रममा अत्यधिक तनावमा रहने भएकाले यस्ता खेलकुद कार्यक्रममा सहभागिताले उनीहरूको मानसिक तनाव कम गर्न मदत पुग्ने बताए।

स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न २०८२ मंसिर १

संस्थामा महिलाको सशक्त नेतृत्व देखिनुले ‘महिलाले नेतृत्व गर्न सक्दैनन्’ भन्ने सामाजिक भ्रमलाई चिर्न सफल भएको वक्ताहरूको टिप्पणी थियो।