प्रकाश तिवारी Author

उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम सम्पन्न

२०८२ फागुन १५
स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई काम गर्ने नेतृत्वको रूपमा प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरेका थिए।

यादवको घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न २०८२ फागुन १५

यादव दुई पटक सांसद निर्वाचित भइसकेका छन् । उनले जिल्लाका विभिन्न स्थानमा सडक निर्माण, स्कुल तथा अस्पताल भवन निर्माण, मन्दिर, मस्जिद र धर्मशाला निर्माण तथा अन्तिम संस्कारका लागि मसान घाट निर्माण गराएको दाबी गरे ।