प्रकाश तिवारी Author

संरक्षणको अभावमा जीर्ण बन्दै बिपी उद्यान

२०८३ भदौ २५
महानगरपालिकाले उद्यानलाई पैदल मार्ग, विश्रामस्थल, फूलबारी र व्यवस्थित हरियाली क्षेत्रसहित आधुनिक पार्कका रूपमा विकास गर्ने योजना बनाएको थियो।