प्रकाश तिवारी Author

नेशनल मेडिकल कलेजमा ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ सम्पन्न

२०८३ बैशाख २०
विजेताहरूलाई क्रमशः प्रथमलाई ५० हजार, दोस्रो २५ हजार र तेस्रो हुने टिमलाई १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको मेडिकल कलेजका प्रेस सल्लाहकार आंशिक अन्सारीले जानकारी दिए।

मधेस प्रहरीमा हलचल: ‘घुमुवा डन’ आरोपित सई हेडक्वार्टर तानिए, डिआइजीसमेत तानिने चर्चा २०८३ बैशाख ८

केही प्रहरी अधिकारीहरूका अनुसार मधेस प्रदेशभित्र ‘लाइन’ प्रणालीलाई लिएर बढ्दो असन्तुष्टि र आन्तरिक विवादकै कारण केन्द्रले छानबिन अघि बढाएको हो। यसैक्रममा दुवै सईमाथि अनुसन्धान आवश्यक देखिएपछि तान्ने निर्णय गरिएको जनाइएको छ।