प्रकाश तिवारी Author

पर्सागढीको तथ्याङ्कले उठायो प्रश्न : गम्भीर रोगका ८० प्रतिशत लाभग्राही क्यान्सरका बिरामी

२०८३ असार ३१
वीरगञ्ज औद्योगिक करिडोरको वातावरणीय प्रदूषण, सीमावर्ती क्षेत्रमा बढ्दो धूलो–धुवाँ तथा सुर्तीजन्य पदार्थको उच्च प्रयोगबारे विगतदेखि नै चिन्ता व्यक्त हुँदै आएको छ।

औषधि, ल्याब र एक्सरे सेवा ठप्प हुँदा पोखरिया प्रादेशिक अस्पताल संकटमा २०८३ असार ३०

स्रोतका अनुसार प्रदेश सरकारबाट प्राप्त १८ लाख रुपैयाँमध्ये अस्पतालले दुई थान वातानुकूलित (एसी) यन्त्र खरिद गरेको, केही शय्या थप गरेको तथा बाँकी रकम कर्मचारीहरूलाई जोखिम भत्ता वितरणमा खर्च गरेको छ।