प्रकाश तिवारी Author

बिन्दवासिनीमा एमालेको शक्ति प्रदर्शन, रूपेश पाण्डेको जिततर्फ निर्णायक संकेत

२०८२ माघ १९
स्थानीय स्तरमा देखिएको सक्रियता र जनसमर्थनसँगै पर्सा–३ अब विकास, स्थायित्व र युवा नेतृत्वको बाटोमा अघि बढ्दै गएको सन्देश कार्यक्रमले दिएको छ।

विकासका लागि निकास पहिल्याउंदै दुई यूवाः सुशीलको यात्रामा सुधीरको हातेमालो २०८२ माघ १९

उनको अभियानमा सहभागी स्थानीय युवाहरूले पनि परम्परागत राजनीतिभन्दा फरक, पारदर्शी र जिम्मेवार नेतृत्वको अपेक्षा व्यक्त गरेका छन् । उनीहरूका अनुसार रास्वपाको अभियानले युवालाई प्रत्यक्ष रूपमा जोड्दै राजनीतिक चेतना र सहभागिता बढाएको छ ।