सम्वादाता Admin

कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी

२०८१ बैशाख १३
७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए ।

सात घण्टामा जरलहवा बस्ती नै सखाप २०८१ बैशाख १३

फुसका घर भएको जरलहवा टोलमा वर्षैपिच्छे आगलागी हुन्छ । तर, यसपटक भने बस्ती नै सखाप भयो । मैथिलीमा जरलहवाको अर्थ जलेको भएकोले यस टोलको नाम जरलहवा राखिएको हो ।