<
सम्वादाता Admin

मुख्यमन्त्री लालबाबु राउतले लगातार ५ वर्ष राज गरेको मधेशको अवस्था कस्तो छ ?

२०७९ कार्तिक १७
आम चुनावले मतदातालाई राजनीतिक पार्टी र निर्वाचित प्रतिनिधीहरूको मूल्यांकनको अवसर पनि प्रदान गर्दछ । लालबाबुको सरकार जो मधेसमा पुरै अवधि राज गर्यो यो पार्टीले मधेसको बिकास गरी अन्ततः मुलुकको बिकासका लागि कति योगदान पुर्यायो, अहिले समृद्धि तथा बिकासको नारा दिएको छ । हिजो कति गर्न सक्यो र आज कति बिश्वास गर्ने, यो प्रश्न खडा भएको छ ।

जसपा एमाले गठबन्धनको बिकल्प छैन –यादव २०७९ कार्तिक ९

सपा र एमालेका कार्यकर्ता बिच कुनै मतभेद नरहेको र दुवै उम्मेदवार चुनाव बहुमतका साथ बिजयी हुने दावी गरे । पुर्वमन्त्री समेत रहेको यादवले सुख दुखमा पार्टी नै काम लाग्ने भएकोले पार्टीका उम्मेदवारलाई बिजयी गराउन अनुरोध गरे । स्वतन्त्र उम्मेदवारका रुपमा खडाका भएका नेताहरुको अस्तित्व संकटमा परेको बताउदै यादवले केहि दिनमै जिपको टायर पड्किने, साईकलको हावा फुस्किने , रिक्सा पन्चर हुने र माछालाई जनताले पकाएर खाने बताए । यादवले ईमन्दारिक पुर्व जनताले भोट दिने र यो क्षेत्रमा कुनै प्रतिस्पर्धा नहुने समेत जिकिर गरे ।