वीरगन्ज १२ मुर्ली बगैंचामा सिजी एजुकेशनद्धारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह मन्टेश्वरी कक्षा निनोस वीरगन्ज बिना अनुमति सञ्चालनमा रहेको पाइएकाले महानगरपालिकाको शिक्षा समितिको अनुगमन टोलीले शिलबन्दी गरेको हो ।
घटनास्थल दशगजामा नेपालतर्फ रहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए । उनले दुवै शव पहिचान गर्ने कामसँगै घटनाको अनुसन्धान पनि थालिएको बताए ।