हमार वीरगन्ज Admin

४२ किलोको दुईवटा दारा सहित ठोरीमा तीनजना पक्राउ

२०८१ असार ८
दारा ओसारपसार र बिक्रीमा संलग्न रहेको आरोपमा प्रहरीले ठोरीको विजयवस्ती गुम्बालाइन निवासी ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ निवासी प्रेम शर्मा र वीरगन्ज ३१ निवासी अमिरीलाल महतोलाई नियन्त्रणमा लिएको छ ।

नेशनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न, ८१ पोइन्ट रगत संकलन २०८१ असार ८

रक्तदान गर्ने सबैलाई कलेजका प्रबन्ध निर्देशक मनिष सिंह, लेखा निर्देशक काजल सिंहले प्रमाण पत्र प्रदान गरेका थिए । वीरगञ्जमा बढ्दै गएको रगतको मागलाई परिपूर्ती गर्ने प्रयासस्वरुप रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रबन्ध निर्देशक सिंहले बताए ।