बाघको आक्रमणबाट मान्छेलाई घाइते बनाउने स्थानीयले मारे
मकैवारि नजिकै रहेको खोल्सामा पुगेका महतोलाई बाघले आक्रमण गर्दै घिसारेर लैजान थालेपछि नजिककै रहेका अरू मानिसले होहल्ला गरेपछि बाघले महतोलाई छाडेको स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले बताए ।