<
सम्वादाता Admin

कांग्रेसका रामनारायण कुर्मी भन्छन् – इमान्दारीता नै मेरो एजेण्डा हो

२०७९ कार्तिक १०
राजनीतिक मात्रै नभएर उनले मजदुरहरुको संगठन नेपाल ट्रेड युनियनको पर्सा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत बनेर मजदुरको हकहितका लागि पनि आवाज उठान गर्दै आएका छन् । तराई मधेश समन्वय विभागको केन्द्रीय सचिव बनेर पनि उनले मधेशको विकास र समृद्धिका लागि काम गरेका अनुभव बटुलेका छन् ।

पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी २०७९ कार्तिक ९

पर्साको पोखरीयामा बुधबार आयोजित जसपा–एमाले गठबन्धनको संयुक्त क्षेत्रीय बैठकलाई सम्बोधन गदै पूर्वमन्त्री एवम् जसपा नेता समेत रहेका यादवले सत्ताधारी दलहरुको गठबन्धनलाई अपबित्र गठबन्धनको संज्ञा दिदै उक्त गठबन्धन भित्र चरम असन्तु्ष्टि र विद्रोह रहेकाले पर्साका ४ वटै क्षेत्रमा जसपा–एमाले गठबन्धनकै उम्मेदवारहरु जित्ने दाबी गरेका हुन् ।