हमार वीरगन्ज Admin

चुनावमा बाबुरामसँग सहकार्यबारे माओवादीको स्थायी समिति बैठक बस्‍दै

२०७९ सावन ३१
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा कसरी जाने ? जाने, सिट बाँडफाँडवारे के गर्ने  ? निर्वाचन तयारीका लागि चुनावी घोषणा पत्र तथा बिभिन्न समितिहरु गठन गर्ने तयारी छ ।

निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन २०७९ सावन ३१

४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समयसीमा आजबाट समाप्त हुन लागेको हो ।