पार्टीको जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष ओलीले गठबन्धनका लागि प्रस्ताव गरेको बताउँदै धारणा दिन पार्टीका नेताहरूसँग राय मागेका छन्।
कतार एयरको उडानमार्फत आइतबार बिहान खोप आएको र यो खोप केही दिनअघि पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ ।