<
सम्वादाता Admin

कुखुरा फार्ममा आगलागी हुदा ४ लाखको क्षति

२०७९ बैशाख २
वीरगन्ज वीरगन्ज महानगरपालिका ३१ बेलवामा रहेको एग्रो पोल्ट्री फर्ममा शुक्रबार आगलागी भएको छ । स्थानीय अफताब आलमले संचालन गरेको उक्त पोल्ट्री फर्ममा मध्यान्ह १२ बजे आगलागी भएको थियो ।

जीतपुर सिमरा उपमहानगरपालिकामा कांग्रेसबाट ४ जना आकांक्षी २०७९ बैशाख २

स्थानीय तहको निर्वाचनका लागि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुखका लागि नेपाली काँग्रेसभित्रै चार जना नेताहरु आकांक्षी देखिएका छन् । पार्टीले उम्मेदवार चयन नगर्दै उनीहरुले खुलेर उपमहानगर प्रमुख पदमा आफ्नो दाबी तथा प्रसारप्रसार सुरु पनि गरिसकेका छन् ।