समाचार

हावाहुरीले पोल ढाल्दा राति १ बजेदेखि वीरगन्जमा विद्युत अवरुद्ध

२४ जेठ २०८१, बिहिवार
प्राधिकरणका वीरगन्ज प्रमुख अवधेशकुमार दुबेका अनुसार रातिको हावाहुरीले वीरगन्ज महानगरका विभिन्न ठाउमा करिब २५ वटा विद्युतको पोल भाचिएर ढलेका छन् ।

दिवा खाजामा कोदोको परिकार

६ जेठ २०८१, आइतवार