समाचार
महानगरको साथ पाएपछि करमा ठेकेदारको ‘दादागिरी’
पर्साका प्रहरी उपरिक्षक कोमल शाहले अवैध कर असुल्नेलाई कारवाही गर्ने आवश्वासन दिएपछि चालकले मूख्य सडकबाट गाडी हटाएका थिए । जगरनाथपुर स्थित गण्डक चोकमा रहेको कबाडी कर संकलन गर्ने घुम्टीमा प्रहरी पुग्दा ठेकेदारका कर्मचारी फरार भएका थिए ।