समाचार

विद्यार्थी र अभिभावकलाई एकसाथ भट्दै मेयर सिंह

१८ असार २०८१, शुक्रवार
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । यस वर्षको एसइई (माध्यमिक शिक्षा परीक्षा) मा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी तथा अभिभावक सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ ।


आइतबारसम्म देशभर मनसुन फैलिने

४ असार २०८१, शुक्रवार