वीरगञ्ज - पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेल प्रति उत्साहजनक जनलहर बढेको छ । अपराध मुक्त र भ्रष्टाचार मुक्त समाज निर्माणको अभियान सहित स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा उम्मेदवार सुधिर पटेललाई आज घरदैलो कार्यक्रमको अवसरमा मतदाताहरुले साकारात्मक प्रतिकृया दिएका छन् ।
आज बिहान वीरगंज महानगरपालिका वडा नम्बर १३ मूर्लीमा घरदैलो कार्यक्रम संगै वडावासीहरुले पटेललाईनै मत दिने आश्वासन दिएका छन् । सुधिरलाई स्थानीयहरुले घरदैलो कार्यक्रममा सहयोग गर्दै स्वागत समेत गरेका थिए ।
मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनेर काम गर्ने बाचा स“गै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनताको व्यापक समर्थन देखिएको छ । मतदाताहरुका अनुसार आफुहरु यसपाली हुन गइरहेको प्रदेश सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई नै मत दिने बताएका छन
। दुख, सुखका साथिको रुपमा पटेल स्थापीत भएकै कारण आफुहरु स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराउने प्रतिवद्धता जाहेर गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भ्रमण गर्दा यसपाली मतदाताहरुले पैसा, रक्सी, मासु आदिको प्रलोभनामा नपरी स्वतन्त्र रुपले विकासको कुरा गर्ने र त्यसलाई मूर्त रुप दिन आफूलाई रोज्ने विचार बनाई सकेको पटेलको बुझाई छ ।
जितेर गईसके पछाडी जनतलाई ठग्ने परिपाटीको आफूले अन्त्य गर्ने उनले बताए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्