समाचार

एमाले पर्सा–३ मा चुनावी तयारी तीव्र, सखुवा प्रसौनीमा कार्यकर्ता भेला सम्पन्न

२२ माघ २०८२, बिहिवार
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टी संगठन सुदृढीकरण र चुनावी तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त भेलाले नयाँ उत्साह थपेको एमाले नेताहरूले बताएका छन्।

पर्सा ट्राफिकमा आर्थिक चलखेलको आरोप, निष्पक्ष छानबिनको माग

२२ माघ २०८२, बिहिवार
ट्राफिक सिफारिसका नाममा दुई सयदेखि पाँच सय रुपैयाँसम्म असुल्ने, ई–रिक्सा संघका केही पदाधिकारीसँग महिनावारी रकम लिने तथा ट्रायल सेन्टरबाट समेत आर्थिक लाभ लिने गरेको आरोप स्रोतहरूले लगाएका छन्।