समाचार

एकटांगामा रिमा यादवको घरदैलो, युवाको साथले एमाले उत्साहित

२२ माघ २०८२, बिहिवार
घरदैलो कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एमाले नेतृ सिता लामा तथा सयौँ नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

पर्सा–४ मा एमालेको बढ्दो सक्रियता, चुनावी माहोल तातेको दाबी

२२ माघ २०८२, बिहिवार
स्थानीय मतदाताहरूले विगतका अधुरा विकास योजनाहरू पूरा गर्ने दलको रूपमा एमालेलाई हेर्न थालेको प्रतिक्रिया केही स्थानमा सुनिएको एमाले नेताहरूले बताएका छन्।