समाचार
पर्सा–३ मा २३ उम्मेदवारबीच कडा प्रतिस्पर्धा, एमालेका रूपेश पाण्डे केन्द्रमा
एमालेका उम्मेदवार रूपेश पाण्डे यतिबेला पर्सा–३ को चुनावी प्रतिस्पर्धामा प्रमुख चर्चा र केन्द्रबिन्दु बनेका छन्। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका पाण्डे कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार र स्थानीय मुद्दामा सक्रिय सहभागिताका कारण चिनिएका नेता हुन्।